मकवानपुरगढी – २ मा कार पल्टियो

हेटौंडा टुडे
२४ पुष २०८१, बुधबार १९:४०

हेटौंडा । मकवानपुरगढीमा बुधबार कार पल्टिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ गैरिभन्ज्याङमा बुधबार साझ ६:३० बजे बा १८ च ५१५९ कार पल्टिएको स्थानियले हेटौंडा टुडेलाई बताएका छन । स्थानीयका अनुसार कारका चालक सामन्य रहेको बताएका छन । कारमा कति जना सवार रहेको र के कारणले कार पल्टिएको भन्ने बारे यकिन भएको छैन । घटनाको थप विबरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image