नेपालका लागी नेपाली अभीयान मकवानपुरमा पनि गठन ,

हेटौंडा टुडे
२६ आश्विन २०७६, आईतवार १८:१२

असोज २६ , हेटौडा

नेपालका लागी नेपाली अभीयान मकवानपुर जील्ला तदर्थ समिति गठन गरीएको छ । दिबश दुलालको संयोजकत्वमा ३० सदसीय तदर्थ समिति गठन गरीएको हो ।

नेपालका लागी नेपाली अभियानका केन्द्रीय अभियान्ता  सुरेस कुमार मुडभरीको उपस्थितीमा गठन गरीएको तदर्थ कमिटीमा राज सापकोटा , मेघराज फुयाल , शान्त प्रसाद दहाल , सुसील अधिकारी,  सुभास पनेरु, सुुदीप तीमल्सीना,  सुमन तिमल्सिना , हरि सापकोटा, राजेन्द्र्रराज अधिकारि , नेत्र सापकोटा, सूवास दहाल , सन्तोष फूयाल , सूरज फूयाल,  ज्ञानेद्र घिमिरे,  दिपक तिमल्सिना , आसिस बास्तोला , भरतमोहन देबकोटा, प्रभात सापकोटा, दिलिप पोखरेल, दिनेस गौतम, रागबराज तिमल्सिना, खेमराज न्यौपाने , भिम बहादूर ढकाल, बिक्रम लूम्बा, भरत ढूगांना , सूसन सापकोटा, उदंब गौतम , रुपक तिमल्सिना,  मनमोहन देबकोटा  लगायत सदस्य रहनु भएको छ । यस समितीले जील्लामा भ्रष्ट्राचार , बेथीती , कुसासन , दण्डहिनता बिरुद्ध अभियान संचालन गर्ने संयोज दिबश दुलालले जानकारी दिनु भएको छ । छिटै नै जील्लाका १० वटा स्थानीय तहमा कमिटी ठगन गरेर अभियान संचालन गरीने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*