हेटौंडाको ताजा अवस्था (फोटो फिचर)

टुडे संवादाता
१३ चैत्र २०७६, बिहीबार १०:२०

चैत्र १३, हेटौंडा /सरकारले  नेपाल लकडाउनको  घोषणा गरेको  आज तेस्रो दिन हेटौंडाका विभिन्न क्षेत्र सुनसान भएको छ । सुरक्षा मा कडिकडाउ छ । अति आवश्यक बाहेकको लाई छिर्न दिईएको छैन ।प्रहरी माईकिङ गर्दै बाहिर नआउन आग्रह गरेको देखिन्छ ।

हेटौंडा ४ खोपेगल्ली,

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*